विचार/ब्लग
पटक–पटक अक्षम भनिएका शेरबहादुर देउवाले १६५ सांसदहरूको समर्थन सहित प्रधानमन्त्री बनेको ७० दिन वित्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्षम भएनन् । केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमको प्रतिफल अनि माधव नेपाल र प्रचण्डको प्रतिशोधपूर्ण...
पुरा पढ्नुहोसअर्थतन्त्र सबल बनाउने उद्देश्यको आयोजना आफैँमा राष्ट्रिय महत्त्वको हुन्छ । पृष्ठभूमि–केही वर्षदेखि राष्ट्र एमसीसीमय भएको छ । संसद् चालू छ र एमसीसीका उपाध्यक्षसहितको टोली नेपाल आई नेताहरूसँग भेटघाट गरेर तथ्य जानकारी गराई फर्किसकेको छ ।...
पुरा पढ्नुहोससेप्टेम्बर १५ (भदौ ३० गते) मा विश्वभर अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस मनाइयो । स्वाभाविक रूपले यस दिवसको चर्चा नेपालमा पनि गरियो तर औपचारिक रूपमा भने यस सन्दर्भमा कुनै कार्यक्रमको आयोजना गरिएकोे जानकारी प्राप्त भएन ।...
पुरा पढ्नुहोसनेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाल बृहत् शब्द कोशमा सूचना भन्नाले सम्बन्धित सबैलाई केही कुरो थाहा दिने काम वा थाहा दिनका निम्ति पठाइएको, टाँसिएको वा प्रकाशित गरिएको लिखत भनिएको छ । प्रविधि भन्नाले कुनै काम...
पुरा पढ्नुहोसनेपाल र रुस (तत्कालीन सोभियत संघ) २० जुलाई १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भयो । त्यसको दुई वर्षमा नेपालमा उसको दूतावास स्थापना भयो । कूटनीतिक सम्बन्ध स्थापनाको चार वर्षमै सन् १९६० मा राष्ट्रपति मार्सल...
पुरा पढ्नुहोसएमालेको लोकप्रिय सरकारलाई संसारमा कहीं नभएको परमादेशबाट सत्तामा पुगेको ककटेल गठबन्धन सरकारले पूर्णता नपाउँदै संकटमा पर्न थालेको अनुभूत सर्वत्र हुन थालेको छ । हुन पनि यो गठबन्धनको हालत ‘जेठी माग्छे पानी, कान्छी माग्छे घाम,...
पुरा पढ्नुहोससमाज परिवर्तनशील छ । मान्छेहरूका चाहना पनि फराकिला हुँदै गएका छन् । बजार अर्थ व्यवस्था, प्रविधिको विकास र भूमण्डली करणले गर्दा मान्छेका इच्छालाई असीमित बनाइदिएको छ । टाढाका व्यक्तिका गतिविधिलाई सजिलै थाहा पाउने बनाएको...
पुरा पढ्नुहोसनिजामती, जंगी, प्रहरी, शिक्षकलगायतका सेवामा आफ्नो उर्वर समय अर्पण गरी सेवा निवृत्त हुने कर्मचारीलाई बाँकी जीवनयापनका लागि पेन्सन दिने विश्वव्यापी प्रचलन छ । यसलाई सरकारी सेवामा उत्पादनशील समय व्यतित गरेबापतको क्षतिपूर्तिका रुपमा पनि बुझिन्छ...
पुरा पढ्नुहोसनेपाली कांग्रेस महाधिवेशनको सम्मुखमा छ । यसबेला कांग्रेस कहिले लन्च मिटिङ गर्छ कहिले अनसन बसेर रमित देखाउँछ । पार्टीको सम्पर्क कार्यालय छ कि छैन । तर नेतैपिच्छे सम्पर्क कार्यालय खोल्छ । यस घडीमा पार्टीका...
पुरा पढ्नुहोसप्रविधिको अति प्रयोग र मानवीय संवेदना सञ्चारित नहुने आजको शिक्षाले हाम्रा विद्यार्थी कस्ता बन्लान् ? कोभिड–१९ ले शिक्षा क्षेत्रमा ठूलो चुनौती खडा गरिदियो । भौतिक उपस्थितिमा शिक्षक–विद्यार्थी र विद्यार्थी–विद्यार्थीबीच अन्तरक्रियाबाट संवेगाात्मक ज्ञान हस्तान्तरण हुन पाएन...
पुरा पढ्नुहोस
